पुलिसफोर्स

Romanized: pulisaphors, pulisaforsa, pulisafors, pulisaphorsha

देशमा आन्दोलन, अशान्ति, अव्यवस्था, लुटपाट, चोरीडकैती आदि भएमा शान्तिसुरक्षा गर्न,गराउनका निम्ति सरकारद्वारा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
देशमा आन्दोलन, अशान्ति, अव्यवस्था, लुटपाट, चोरीडकैती आदि भएमा शान्तिसुरक्षा गर्न,गराउनका निम्ति सरकारद्वारा गठन गरिएको वा शक्ति प्रदान गरिएको प्रहरीहरूको दल; प्रहरी बल।

सम्बन्धित शब्दहरू