जनश्रुति

Romanized: janashruti, janasruti

जनताहरूका भन्ने र सुन्ने परम्परामै बचेर आएका लोकप्रचलनका उक्तिहरू; लोकोक्ति; परम्परागत कहावत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
जनताहरूका भन्ने र सुन्ने परम्परामै बचेर आएका लोकप्रचलनका उक्तिहरू; लोकोक्ति; परम्परागत कहावत।
२.
अफवाह; होहल्ला।
३.
लोकश्रुति; किंवदन्ती।

सम्बन्धित शब्दहरू