अनुश्रुतिगत
Romanized: anushrutigata, anushrutigat, anusrutigat, anusrutigata
सुनेका भरमा विश्वास गरिने; आख्यात्युक्त; कहावतको; आख्यानगत; कथामा भनिएको जस्तो; श्रुतिपरम्पराबाट पुस्तान्तरण… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
सुनेका भरमा विश्वास गरिने; आख्यात्युक्त; कहावतको; आख्यानगत; कथामा भनिएको जस्तो; श्रुतिपरम्पराबाट पुस्तान्तरण हुँदै आएको।