विरुदावली
Romanized: virudaavali, virudaawali, wirudaavali, virudawali
कविता वा गद्यबाट गरिने राजस्तुति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कविता वा गद्यबाट गरिने राजस्तुति।
२.
गुण, उदारता, पराक्रम आदिको विस्तृत वर्णन; सविस्तार प्रशंसा।