स्तब्ध

Romanized: stabdh, shtabdha, shtabdh, stabdha

कुनै पनि चेष्टा नभएको; जड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कुनै पनि चेष्टा नभएको; जड।
२.
गतिमा रोकावट आएको; अवरुद्ध।
३.
कर्तव्यबाट विमुख भएको; विमूढ।
४.
(नाम) सुनसान; सन्नाटा; चकमन्न ।

सम्बन्धित शब्दहरू