निस्तब्ध

Romanized: nistabdh, nishtabdha, nishtabdh, nistabdha

सुनसान; चकमन्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सुनसान; चकमन्न।
२.
हलचल केही गर्न नसक्ने; स्थिर ।
३.
जड पदार्थ जस्तै निश्चेष्ट।

सम्बन्धित शब्दहरू