लुब्ध

Romanized: lubdh, lubdha

मन गढाएर कुनै कुरा लिन चाहने; लोभी; लालची; लोलुप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
मन गढाएर कुनै कुरा लिन चाहने; लोभी; लालची; लोलुप।
२.
इच्छुक; लालायित।
३.
लम्पट; आसक्त।

सम्बन्धित शब्दहरू