लुब्धक
Romanized: lubdhak, lubdhaka
लोभी मान्छे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
लोभी मान्छे।
२.
सिकारी।
३.
लम्पट मानिस।
४.
उत्तरी गोलार्धको एक तेजस्वी तारा।