विक्षुब्ध
Romanized: vikshubdha, vikshubdh, wikshubdha, wikshubdh
मनमा स्थिरता वा शान्ति नभएको; अतालिएको; ज्यादै क्षुब्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
मनमा स्थिरता वा शान्ति नभएको; अतालिएको; ज्यादै क्षुब्ध।