विश्रब्ध

Romanized: vishrabdha, vishrabdh, wishrabdha, wishrabdh

निर्भीक; निडर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
निर्भीक; निडर।
२.
पूर्ण विश्वास भएको; कत्ति पनि शङ्का नभएको।

सम्बन्धित शब्दहरू