आरब्ध
Romanized: aarabdha, aarabdh, arabdh, arabdha
थालनी गरेको; सुरु भएको; आरम्भिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
थालनी गरेको; सुरु भएको; आरम्भिक।
२.
(नाम)
सुरु; आरम्भ।