प्रारब्ध
Romanized: praarabdha, praarabdh, prarabdh, prarabdha
कुनै कार्यविशेषको आरम्भ गरिएको; थालिएको; आरब्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुनै कार्यविशेषको आरम्भ गरिएको; थालिएको; आरब्ध।
२.
(नाम)
भाग्य; किस्मत।
३.
पूर्वजन्मको मानिने कर्मको फल।