संक्षोभ
Romanized: samkshobha, sankshobha, samkshobh, sankshobh
उथलपुथल; अतिशय अस्थिरता; व्याकुलता; विकलता; सङ्क्षोभ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
उथलपुथल; अतिशय अस्थिरता; व्याकुलता; विकलता; सङ्क्षोभ।