क्षोभ

Romanized: kshobha, kshobh, ksobh, ksobha

कुनै आपत्तिजनक कुरो वा व्यवहार देखेर कसैप्रति मनमा उठ्ने व्याकुलतासहितको रिस वा क्रोध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै आपत्तिजनक कुरो वा व्यवहार देखेर कसैप्रति मनमा उठ्ने व्याकुलतासहितको रिस वा क्रोध।
२.
मनको हलचल; खलबली; असन्तोष।
३.
डर; भय; कँपकँपाइ।

सम्बन्धित शब्दहरू