विक्षोभ
Romanized: vikshobha, vikshobh, wikshobha, wikshobh
मनको अस्थिरता वा अशान्ति; मानसिक उद्वेग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मनको अस्थिरता वा अशान्ति; मानसिक उद्वेग।
२.
कुनै नराम्रो घटनाले वा सम्भावित त्रासले गर्दा मनमा पैदा हुने विकार; आतङ्क; घबडाहट।