विक्रमी
Romanized: wikrami, vikramee, bikrami, wikramee
पराक्रमी; वीर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
पराक्रमी; वीर।
२.
विक्रमादित्यसम्बन्धी।
३.
(नाम)
विक्रमसंवत्।