अपक्रमी
Romanized: apakramee, apakramii, apakrami
क्रम बिगार्ने; सिलसिला भङ्ग गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
क्रम बिगार्ने; सिलसिला भङ्ग गर्ने।