नगररक्षक
Romanized: nagararakshaka, nagararakshak, nagararaksak, nagararaksaka
नगरको सुरक्षा गर्ने जिम्मेवारी लिएको व्यक्ति; नगरप्रहरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
नगरको सुरक्षा गर्ने जिम्मेवारी लिएको व्यक्ति; नगरप्रहरी।