नगरकाक

Romanized: nagarakaaka, nagarakaak, nagarakak, nagarakaka

बढी खलबल गर्ने खालको; छुच्चो व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
बढी खलबल गर्ने खालको; छुच्चो व्यक्ति।
२.
सहरिया कौवा; घाँटीका कन्ठीको रौँ सेतो खालको हुने काग

सम्बन्धित शब्दहरू