नगरकोट

Romanized: nagarakot, nagarakota

नेपालको बाग्मतीअञ्चलअन्तर्गत भक्तपुर जिल्लाको उत्तरपूर्व कुनामा रहेको हिमाली शृङ्खला तथा सूर्योदयको मनोहर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
नेपालको बाग्मतीअञ्चलअन्तर्गत भक्तपुर जिल्लाको उत्तरपूर्व कुनामा रहेको हिमाली शृङ्खला तथा सूर्योदयको मनोहर दृश्य देखिने एक प्रसिद्ध ठाउँ।

सम्बन्धित शब्दहरू