नगरक्षेत्र
Romanized: nagarakshetra, nagarakshetr, nagaraksetr, nagaraksetra
नगरले चर्चेको वा नगरअन्तर्गत रहेको विकसित भएको क्षेत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
नगरले चर्चेको वा नगरअन्तर्गत रहेको विकसित भएको क्षेत्र।