परक्षेत्र

Romanized: parakshetra, parakshetr, paraksetr, paraksetra

पराईको वा अर्काको शरीर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पराईको वा अर्काको शरीर।
२.
अर्काको जग्गाजमिन।
३.
अर्काकी स्वास्नी; परस्त्री।

सम्बन्धित शब्दहरू