नरक

Romanized: narak, naraka

धार्मिक सिद्धान्तअनुसार पापी वा दुराचारीहरूलाई मरेपछि सजाय दिइने ठाउँ; नर्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
धार्मिक सिद्धान्तअनुसार पापी वा दुराचारीहरूलाई मरेपछि सजाय दिइने ठाउँ; नर्क।
२.
दुःखसाथ जीवनयापन गर्नुपर्ने ठाउँ; पीडा वा कष्ट हुने ठाउँ ।
३.
विष्ठा; मल।

सम्बन्धित शब्दहरू