नरकस्थ
Romanized: narakasth, narakashtha, narakashth, narakastha
नरकमा परेको; नरकवासी; दारुण कष्टमा डुबेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
नरकमा परेको; नरकवासी; दारुण कष्टमा डुबेको।