नरकपाल
Romanized: narakapaala, narakapaal, narakapal, narakapala
मानिसको शिर; टाउको; नरमुण्ड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मानिसको शिर; टाउको; नरमुण्ड।
२.
मुर्दाको टाउकाको सिङ्गो हाड; खप्पर।