भावनापरक

Romanized: bhaavanaaparaka, bhaavanaaparak, bhaavanaparaka, bhavanaaparaka

भावपरक; भावनामा भर पर्ने; भावमूलक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
भावपरक; भावनामा भर पर्ने; भावमूलक।

सम्बन्धित शब्दहरू