भावपरक

Romanized: bhaavaparaka, bhaavaparak, bhaawaparaka, bhavaparak

भावपक्ष प्रबल भएको; भावमूलक; भावात्मक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
भावपक्ष प्रबल भएको; भावमूलक; भावात्मक।

सम्बन्धित शब्दहरू