भावपक्ष

Romanized: bhaavapaksha, bhaavapaksh, bhavapaksha, bhaawapaksha

काव्यसाहित्यका कलापक्ष र भावपक्षमध्ये एक पक्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
काव्यसाहित्यका कलापक्ष र भावपक्षमध्ये एक पक्ष।
२.
हृदयलाई प्रभावित पार्ने काव्यतत्त्व; हार्दिकता।

सम्बन्धित शब्दहरू