प्रतिपक्ष
Romanized: pratipaksha, pratipaksh, pratipaks, pratipaksa
कसैसँग शत्रुतापूर्ण सम्बन्ध राख्ने अर्को पक्ष; विरोधी पक्ष; विपक्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कसैसँग शत्रुतापूर्ण सम्बन्ध राख्ने अर्को पक्ष; विरोधी पक्ष; विपक्ष।
२.
शत्रु।
३.
प्रतिवादी।