पूर्वपक्ष

Romanized: purvapaksha, purvapaksh, purwapaksha, purwapaksh

कुनै कुराको पहिलो भाग; पूर्व भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै कुराको पहिलो भाग; पूर्व भाग।
२.
कुनै वादविवाद वा झगडा आदिमा पहिलो पक्षको भनाइ वा तर्क।
३.
शास्त्रीय चर्चापरिचर्चामा पहिले उठाइएको प्रश्न।
४.
पुर्णच्छे।
५.
कृष्णपक्ष; अँधेरीपक्ष।

सम्बन्धित शब्दहरू