पूर्वपक्षी

Romanized: purvapakshi, purwapakshi, purwapaksi, poorvapakshi

वादविवादमा, शास्त्रीय चर्चापरिचर्चामा पूर्वपक्ष उपस्थित गर्ने; प्रश्न गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
वादविवादमा, शास्त्रीय चर्चापरिचर्चामा पूर्वपक्ष उपस्थित गर्ने; प्रश्न गर्ने।
२.
नालिस दिने; बादी दिने।

सम्बन्धित शब्दहरू