स्वपक्ष

Romanized: svapaksha, svapaksh, swapaksha, swapaksh

आफ्नो पक्ष वा समर्थक; तरफदार। विप. विपक्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
आफ्नो पक्ष वा समर्थक; तरफदार। विप. विपक्ष।

सम्बन्धित शब्दहरू