स्वपक्षत्यागी

Romanized: svapakshatyaagi, svapakshatyagi, swapakshatyaagi, svapaksatyaagi

आफ्नो पूर्वविचार, सिद्धान्त, दल आदिको त्याग गर्ने (व्यक्ति)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
आफ्नो पूर्वविचार, सिद्धान्त, दल आदिको त्याग गर्ने (व्यक्ति)।

सम्बन्धित शब्दहरू