पूर्वपद

Romanized: purvapad, purwapada, purwapad, poorvapada

समासद्द्वारा निर्माण भएका पदमा रहेको पहिलो शब्दतत्त्व; दुई वा दुईभन्दा बढी पदहरू मिलेर बनेका शब्दको पहिलो पद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
समासद्द्वारा निर्माण भएका पदमा रहेको पहिलो शब्दतत्त्व; दुई वा दुईभन्दा बढी पदहरू मिलेर बनेका शब्दको पहिलो पद।
२.
पहिले आउने पद।
३.
पहिलो स्थान।

सम्बन्धित शब्दहरू