कक्षानायक
Romanized: kakshaanaayaka, kakshaanaayak, kakshaanayaka, kakshanaayaka
विद्यालयहरूमा कक्षा अनुशासित रूपमा राख्न तथा अन्य आवश्यकताका लागि चुनिएको वा तोकिएको विद्यार्थी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
विद्यालयहरूमा कक्षा अनुशासित रूपमा राख्न तथा अन्य आवश्यकताका लागि चुनिएको वा तोकिएको विद्यार्थी।