कार्यविनायक
Romanized: kaaryavinaayaka, kaaryavinaayak, kaaryavinayaka, karyavinaayaka
काठमाडौँ उपत्यकाका प्रसिद्ध विनायक (गणेश) मध्ये पाटन जिल्लाको सैंबु भन्ने ठाउँमा रहेका एक विनायक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
काठमाडौँ उपत्यकाका प्रसिद्ध विनायक (गणेश) मध्ये पाटन जिल्लाको सैंबु भन्ने ठाउँमा रहेका एक विनायक।