अशोकारिष्ट
Romanized: ashokaarishta, ashokaarisht, ashokarishta, ashokaarista
अशोकका रुखको अर्कसित पानी, गुड, धातकी, श्वेतजीरक, मुस्ता आदि जडीबुटी मिसाएर तयार गरिएको स्वास्थ्यवर्धक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
अशोकका रुखको अर्कसित पानी, गुड, धातकी, श्वेतजीरक, मुस्ता आदि जडीबुटी मिसाएर तयार गरिएको स्वास्थ्यवर्धक आयुर्वेदिक औषधी।