अशोभनीय
Romanized: ashobhaniya, ashobhaniy, asobhaniy, ashobhaneeya
छाँटकाँट नमिलेको; भद्दा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
छाँटकाँट नमिलेको; भद्दा।
२.
नसुहाउँदो; नराम्रो; असुन्दर।