पाकशास्त्र

Romanized: paakashaastra, paakashaastr, paakashastra, pakashaastra

खानेकुरा पकाउन सिकाउने विद्या; खानाका परिकारसम्बन्धी ज्ञान गराउने शास्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
खानेकुरा पकाउन सिकाउने विद्या; खानाका परिकारसम्बन्धी ज्ञान गराउने शास्त्र।

सम्बन्धित शब्दहरू