विनाशक

Romanized: vinaashaka, vinaashak, vinashaka, winaashaka

नाश गर्ने; विध्वंसक । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
नाश गर्ने; विध्वंसक ।
२.
दुःख पुऱ्याउने; बिगार्ने।

सम्बन्धित शब्दहरू