विघ्ननाशक
Romanized: vighnanaashaka, vighnanaashak, vighnanashaka, wighnanaashaka
विघ्न नाश गर्ने देवता; विनायक; गणेश; गणपति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
विघ्न नाश गर्ने देवता; विनायक; गणेश; गणपति।