नाशक
Romanized: naashaka, naashak, nashaka, naasaka
भइरहेको वस्तुलाई नहुने वा नरहने स्थितिमा पुऱ्याउने; नाश गर्ने; नष्ट पार्ने; सत्यानाश पार्ने; बिगार्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
भइरहेको वस्तुलाई नहुने वा नरहने स्थितिमा पुऱ्याउने; नाश गर्ने; नष्ट पार्ने; सत्यानाश पार्ने; बिगार्ने।
२.
मार्ने।
३.
हटाउने।