वेगी

Romanized: wegi, vegee, begi, wegee

वेग भएको; वेगवान्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
वेग भएको; वेगवान्।
२.
काममा लागिरहने।
३.
(नाम) हुलाकी; हल्कारो; बाज चरो।

सम्बन्धित शब्दहरू