प्रवेग

Romanized: praveg, prawega, praweg, prabega

तीव्र गति; बेगिलो प्रवाह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत प्र+वेग]

1
तीव्र गति; बेगिलो प्रवाह।

सम्बन्धित शब्दहरू