कमलिनी

Romanized: kamalinee, kamalinii, kamalini

जुनेली रातमा फुल्ने भनी प्राचीन काव्यहरूमा वर्णन गरिएको एक जातको कमल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
जुनेली रातमा फुल्ने भनी प्राचीन काव्यहरूमा वर्णन गरिएको एक जातको कमल।

सम्बन्धित शब्दहरू