कमलो

Romanized: kamalo

कोमल; चिल्लो; सलक्क परेको; मुलायम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत कोमल]

१.
कोमल; चिल्लो; सलक्क परेको; मुलायम।
२.
टोक्दा, फोर्दा सजिलै टोकिने वा फोरिने; नरम;।
३.
दयालु; कोमल चित्त भएको; अर्काको वा आफ्नो दुःखद्वारा विह्वल हुने स्वभावको।
४.
दानी स्वभावको; फकाउँदा सजिलै फकिने।

सम्बन्धित शब्दहरू