चरणबद्ध
Romanized: charanabaddha, charanabaddh, caranabaddh, caranabaddha
एकपछि अर्को (पाइलो); क्रमिक; क्रमबद्ध, सिलसिलाबद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत चरण+बद्ध]
1
एकपछि अर्को (पाइलो); क्रमिक; क्रमबद्ध, सिलसिलाबद्ध।