चरणसेवा
Romanized: charanasevaa, charanaseva, charanasewaa, charanasev
आफूभन्दा ठुला वा बडाको सेवा; मान्यजनको सेवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
आफूभन्दा ठुला वा बडाको सेवा; मान्यजनको सेवा।
२.
पाउ दाब्ने वा मिच्ने काम।