बजारसेवा
Romanized: bajaarasevaa, bajaaraseva, bajarasevaa, bajaarasewaa
किनमेलका अनेक सामानको उपलब्धता भएको बजारको व्यवस्थापन र तत्सम्बन्धी सेवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
किनमेलका अनेक सामानको उपलब्धता भएको बजारको व्यवस्थापन र तत्सम्बन्धी सेवा।