बजार
Romanized: bajaara, bajaar, bajar, bajara
विभिन्न वस्तुहरूको पसल राखिएको ठाउँ; मालमत्ता वा चिजबिज खरिद-बिक्री हुने पसलहरूको समुदाय; हाट; हटिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी बाजार]
१.
विभिन्न वस्तुहरूको पसल राखिएको ठाउँ; मालमत्ता वा चिजबिज खरिद-बिक्री हुने पसलहरूको समुदाय; हाट; हटिया।
२.
पसल; दोकान।
३.
धेरै मान्छे बसेको वा धेरै सामान जताततै थुपारिएको ठाउँ।